नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)
२८ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा भएको छ । एकैपटक ठूलोमा संख्यामा सरुवा गरिएको हो । यही जेठ २७ गतेको निर्णय अनुसार ५०९ जना इन्स्पेक्टरको सरुवा गरिएको प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ । विभागका अनुसार सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउनेछन् ।
The Nepal Police has transferred 509 Police Inspectors (Niriksak). This significant reshuffling was decided on Jestha 27th, according to the Police Human Resource Development Department. All transferred inspectors will receive their salaries from their new postings starting from the month of Ashar.
This large-scale transfer impacts a considerable number of mid-level police officers, potentially affecting operational dynamics across various police units.
📌 Kaynak
Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →