गण्डकी सभापतिका लागि तीन उम्मेदवार

📌 Diğer 📰 Online Khabar (NP) 🕐 3 saat önce

सभापतिका लागि उम्मेदवारी दिनेमा राजन गौतम, नविन त्रिपाठी र माधव कँडेल रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश सभापतिको पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिनेहरूमा राजन गौतम, नविन त्रिपाठी र माधव कँडेल रहेका छन् । यस पदका लागि प्रतिस्पर्धा हुने भएको छ ।

This election will determine the leadership of the Rastriya Swatantra Party in the Gandaki province.

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön