नेप्सेको अध्यक्षमा अमृत लम्साल
२ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन् । वैशाख १५ पछि अध्यक्षविहीन भएको नेप्सेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले लम्साललाई पठाएका हुन् । लम्साल हाल नेपाल रिइन्स्योरेन्सको पनि अध्यक्ष हुन् । त्यस्तै उनी नेपाल बैंकको सञ्चालक समितिमा पनि सरकारको तर्फबाट प्रतिनिधित्व गर्दछन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.