पहिलो हाफमा बराबरीमा फ्रान्स र सेनेगल
पहिलो हाफमा फ्रान्सभन्दा सेनेगलले केही बढी अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेको छैन ।
पहिलो हाफमा फ्रान्सभन्दा सेनेगलले केही बढी अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेको छैन ।
३ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलको पहिलो हाफमा फ्रान्स र सेनेगलले बराबरी खेलेका छन् ।
अमेरिकाकाे न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन ।
खेलकाे २५औंं मिनेटमा सेनेगलका निकोलस ज्याक्सनले हानेको प्रहार गोलपोष्टको बारमा लागेर फर्किदा गोल हुन सकेन ।
पहिलो हाफको इन्जुरी समयमा पनि सेनेगलले गोल गर्न राम्रो अवसर पाएको थियो । तर, इस्माइला सारले गोलपोष्टभन्दा माथि प्रहार गर्न पुगे ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.