तयार भयो कृषि विधेयक, परामर्शका लागि कानुन मन्त्रालय पुग्यो
‘कृषि विधेयक हाम्रो मन्त्रालयबाट आज मात्रै कानुन मन्त्रालय पठाएको छु,’ मन्त्री चौधरीले प्रतिनिधिसभाको बैठकमा बोल्दै भनिन् ।
‘कृषि विधेयक हाम्रो मन्त्रालयबाट आज मात्रै कानुन मन्त्रालय पठाएको छु,’ मन्त्री चौधरीले प्रतिनिधिसभाको बैठकमा बोल्दै भनिन् ।
३ असार, काठमाडौं । कृषि विधेयक तयार भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीका अनुसार कृषि विधेयक परामर्शका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेको छ ।
जैविक मलको सन्दर्भमा कार्यविधि बनि रहेको उनले जानकारी गराइन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको बुधबार जवाफ दिँदै मन्त्री चौधरीले यस्तो जानकारी दिएकी हुन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.