राप्रपाको कार्यसम्पादन समिति बैठक जारी, केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने
४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने छ । केन्द्रीय समितिको बैठक असार ५ र ६ गते बोलाइएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार यसपटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन केन्द्रित हुनेछ ।…
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.