सन्दीपले रटरडाम डकर्सबाट युरोपियन टी-२० लिग खेल्ने

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

१६ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले रटरडाम डकर्सबाट युरोपियन टी-२० प्रिमियर लिग खेल्ने भएका छन् । क्लबले सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्ध गरेको जानकारी गराएको हो । युरोपमा हुन लागेको यो नयाँ फ्रेन्चाइज आधारित टी–२० क्रिकेट लिग हो । यस प्रतियोगितामा अस्ट्रेलियाका स्टार खेलाडी स्टिभ स्मिथ र मिचेल मार्श सहभागी हुने भएका…

१६ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले रटरडाम डकर्सबाट युरोपियन टी-२० प्रिमियर लिग खेल्ने भएका छन् ।

क्लबले सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

युरोपमा हुन लागेको यो नयाँ फ्रेन्चाइज आधारित टी–२० क्रिकेट लिग हो ।

यस प्रतियोगितामा अस्ट्रेलियाका स्टार खेलाडी स्टिभ स्मिथ र मिचेल मार्श सहभागी हुने भएका छन् भने पूर्वकप्तान स्टिभ वह र वर्तमान अलराउन्डर ग्लेन म्याक्सवेल टिमका मालिक समेत छन् ।

आईसीसीको स्वीकृति पाएको बहुराष्ट्रिय टी–२० लिगका रूपमा ईटीपीएल पहिलो प्रतियोगिता हुनेछ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön