डान्स, नेपाल, डान्स !
डान्स, नेपाल, डान्स- अब त्यो मादलको पुरानो तालमा होइन, हावाले बढार्दै ल्याउने हल्लाहरूका तालमा। चोकभरि भाषणका जंगली झारहरू उम्रिएका छन्, जहाँ कुनै बेला देशको गौरव भनिने 'सुनौला सिंहासन' इतिहासको धुलोमा लडिरहेको छ। काठमाडौँ आजकाल जुवाको अन्तिम दाउ जितेको उन्मत्त खेलाडी जस्तो छ- आँखामा रहस्यमय चमक, ओठमा काँपिरहेको मुस्कान। हिजोसम्म साइरनको हुरीभित्र निदाउने अनुहारहरू आज आफ्नै…
📌 Kaynak
Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →