सीजेपीको प्रदर्शनमा सहभागी ८० वर्षीय ज्येष्ठ नागरिक सामाजिक सञ्जालमा भाइरल

📌 Diğer 📰 Online Khabar (NP) 🕐 7 saat önce

२३ जेठ, काठमाडौं । दिल्लीस्थित जन्तर-मन्तरमा आज कक्रोच जनता पार्टी (सीजेपी)ले प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा एक ८० वर्षीय ज्येष्ठ नागरिक पनि सहभागी भएपछि एकाएक सामाजिक सञ्जालमा चर्चित बनेका छन् । पार्टीका संस्थापक अभिजीत दीपकेको नेतृत्वमा युवा प्रदर्शनकारीहरू भेला भइरहेका बेला ती ज्येष्ठ नगारिक पनि युवाहरूकै माझमा उभिएको भिडियो र तस्वीरहरू 'एक्स' मा भाइरल…

२३ जेठ, काठमाडौं । दिल्लीस्थित जन्तर-मन्तरमा आज कक्रोच जनता पार्टी (सीजेपी)ले प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा एक ८० वर्षीय ज्येष्ठ नागरिक पनि सहभागी भएपछि एकाएक सामाजिक सञ्जालमा चर्चित बनेका छन् ।

पार्टीका संस्थापक अभिजीत दीपकेको नेतृत्वमा युवा प्रदर्शनकारीहरू भेला भइरहेका बेला ती ज्येष्ठ नगारिक पनि युवाहरूकै माझमा उभिएको भिडियो र तस्वीरहरू ‘एक्स‘ मा भाइरल भइरहेका छन्।

युवाहरूको बाहुल्यता रहेको यस आन्दोलनमा ८० वर्षीय नागरिकको उपस्थितिले इन्टरनेट प्रयोगकर्ताहरूलाई आकर्षित गरेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ती वृद्धको तस्वीर सेयर गर्दै ‘के उनी पनि जेनजी हुन् त ?’ भन्दै कौतुहलता र ठट्टा गरिरहेका छन् ।

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön