रास्वपा झापाको सभापतिमा भण्डारी
२३ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी विजयी भएका छन् । शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट भण्डारी सभापतिमा विजयी भएका हुन् । उनले ३४१ मत प्राप्त गरे । सभापतिका उम्मेदवार लक्ष्मण बस्नेतले २४७ मत र अर्जुनकुमार मैनालीले २५ मत प्राप्त गरे । जिल्ला समितिको उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन् ।…
Om Nath Bhandari has been elected as the new chairman of the Rastriya Swatantra Party (RSP) in Jhapa. Bhandari secured victory in the party's first district convention held on Saturday, garnering 341 votes. His closest competitor, Laxman Basnet, received 247 votes, while Arjun Kumar Mainali obtained 25 votes. Pushpalal Dhakal was elected as the vice-chairman of the district committee.
This election marks a significant step in the organizational expansion of the Rastriya Swatantra Party in the Jhapa district.
📌 Kaynak
Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →